काठमाडौं,११ साउन । एयरपोर्टमा मनिषा निकै स्टाइलिस लुकमा देखिएकी छिन् । ४७ वर्षीया अभिनेत्री मनिषाको सुन्दरता र स्टाइलिस लुकले उनी फेरी चर्चामा आएकी छिन् । मनिषा कोइरालाको यो फेसनेबल शैलीमार्फत् बलिउडमा अहिलेका तन्नेरी अभिनेत्रीहरुलाई समेत टक्कर दिएकी छिन् । हालै उनी अभिनित फिल्म ‘सञ्जु’ प्रदर्शन ...