काठमाडौं,२० साउन । मुर्छना संगित विद्यालयमा अध्यानरत विधार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । शनिबार भएको विधार्थीहरुको विशेष संगितिक प्रस्तुति कार्यक्रममा वरिष्ठ गायक तथा संगितकार शिक्षक प्रेमकृष्ण बजगाईले विधातर्थीहरुलाई हसौला र मनोबल बढाउदै संगितिक क्षेत्रमा अझै अघाडि बढन आग्रह गदैं प्रमाणपत्र वितरण गर्नु भएको हो । कार्यक्रममा ...