ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बरिष्ठ कलाकार शिब श्रेष्ठले अभिनय गरेको ‘बाबा तिमी छौ र त ‘गीतको  भिडियो सार्वजनिक


bhawani desk
भाद्र २५, २०७५ सोमबार   १२ : ०८   बजे

काठमाडौं,२५ भाद्र । चार दशक चलचित्र अभिनयमा बिताएका बरिष्ठ कलाकार शिब श्रेष्ठले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

व्यवसायी तथा गीतकार अस्मिता सुमार्गीको शब्द समावेश बाबा तिमी छौ र त बोलको गीतमा नायक श्रेष्ठले बाबाको भुमिकामा अभिनय गरेका छन् ।

बुबाको मुख हेर्ने दिनको अवसर पारेर गत आईतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियोलाई सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा विश्व नेपालीको स्वर तथा संगीत रहेको छ।

अस्मिताले यस गीत आफ्नो बाबालाई समर्पित गरेर गीत लेखेको बताइन्। उनले भनिन्, बाबा आमा विना आफ्नो अस्तित्व हुदैन्। यदि उहाँहरुले जन्म नदिनुभएको भए म यो स्थितीमा हुने थिएन्। त्यहीँ बाबा आमाको प्रेमलाई देखेर उहाँलाई समर्पित गर्दै यस गीत लेखेकी हुँ।

युवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा पुरना अभिनेता श्रेष्ठ र नायिका हर्षिका श्रेष्ठले बाबु छोरीको भुमिका गरेका छन् ।

अहिले देशमा भइरहेको बलत्कारको विरुद्दमा भिडियो तयार पारीएको छ । अभिनेता श्रेष्ठले यो भिडियोमा काम गर्न पाउदा खुसी लागेको बताए । उनले भने, धेरै फिल्ममा काम गरेपनि भिडियोमा काम गर्न पाउँछु जस्तो लागेको थिएन्।

तर यति राम्रो गीतमा अभिनय गर्न पाएको छु निकै खुसी लागेको छ उनले बताए ।साथै नायीका हर्षिकाले पनि भिडियोमा काम गर्न पाउँदा खुसी भएको बताईन । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group