काठमाडौं, २० भाद्र । फेशन डिजाइनर तथा फिल्म निर्माता पुनम क्षेत्री गौतमको आयोजनामा फ्रान्समा १२ अन्तर्राष्ट्रिय मोडल र्याम्पमा उत्रिने भएका छन् । बेलायत र अमेरिकापछि पुनम आफ्ना डिजाइनका साथ पेरिसको फेशन शोमा प्रस्तुत हुन लागेकी हुन् । सेप्टेम्बर १२ मा एसएम ग्लोबलले आयोजन गर्न लागेको ...