ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डम्बर विश्वकर्माको मन छुने दशै गीत ‘गाउँ रमाइलो भा छ’ (भिडियोसहि)सार्वजनिक


bhawani desk
आश्विन ११, २०७५ बिहीबार  २ : २२ बजे

 

काठमाडौं,११ असोज । चर्चित गायक डम्बर विश्वकर्माको निकै मन छुने ‘गाउँ रमाइलो भा छ’गित सार्वजनिक भएको छ । म्युजिक नेपालको आधिकारिक युट्यूब च्यानलमार्फत सार्वजनिक गरेका हुन । शब्द बिमल अधिकारीको रहेको गीतमा आवज चर्चित गायिका बिष्णु माझी र नव गायक डम्बर बिश्वकर्माको रहेको छ । यस गीतमा संगित अमित बाबू रोकायले गर्नु भएको छ ।

क्यामरामा साथ दिनुभएको छ, राजेश घिमिरेले भने सम्पादन अमर साक्यले गर्नु भएको छ ।कपिल लामाको निर्देशन रहेको उक्त गितमा चर्चित मोडेल तथा सर्जक अधिकारी आफै र जुना गुरुङ्गले अभिनय गर्नु भएको छ  ।

लामो समयसम्म मलेसिया कार्यरत रहेका सुदुरपश्चिम बिकट बाजुराको बडीमालिका नगरपालिका सातका विश्वकर्माले रोजगारको सिलसिलामा प्रदेश रहेर पनि साँगितिक क्षेत्रमा धेरै सफलता हासिल गर्नु भएको छ । पहिलो गित ‘भाग्य लेख्ने भाबी”बाट सुरुवात गर्नु भएको वि कले अहिले आदि दर्जन जति गीत सावजनिक गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com