काठमाडौं, २ असोज । फेशन डिजाइनर तथा फिल्म निर्माता पुनम क्षेत्री गौतमको आयोजनामा फ्रान्समा अन्तराष्ट्रिय मोडलहरुले क्याटवाक गरेका छन् । बेलायत र अमेरिकापछि पुनम आफ्ना डिजाइनका साथ पेरिसको फेशन शोमा प्रस्तुत भएकि हुन । यस कार्यक्रममा विभिन्न देशका मोडलहरुको उस्थिति रहेको थियो । सेप्टेम्बर १२ ...