ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

सन्दिप परियारको नयाँ गीत “भाग्य ठूलो” सार्वजनिक (भिडियोसहित)


admin

काठमाडौं, ८ कात्तिक । संचारकर्मी तथा गायक सन्दिप परियारको नयाँ गीत सार्वजनिक भएको छ ।

नेपालको चर्चित रियालिटि सो, द भोइस अफ नेपालको ब्याटल राउण्ड सम्म पुग्न सफल सन्दिपले पहिलो पटक आफ्नै अभिनय, निर्देशन र स्वरमा “भाग्य ठूलो” बोलको गीत ल्याएका हुन् ।

गीतमा सन्दिप परियार र भावना अर्यालको स्वर रहेको छ भने, श्रीलाल गुरुङको शब्द र सन्दिपकै संगीत रहेको छ ।

भिडियोमा सन्दिप संगै अस्मिता विश्वकर्माको अभिनय देख्न सकिन्छ । भिडियोलाई शक्तिप्रज्जवल घिमिरेले छायांकन र सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली लोक लाज र नैतिकता नभएको व्यक्ति :प्रचण्ड

काठमाडौं २८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाटै हटाइएको मान्छेलाई सर्वोच्चले बिचित्रको फैसला गरेका कारण प्रधानमन्त्रीमै राखिदिएको भन्दै व्यंग्य गरेका छन्

भारतमा कोरोना संक्रमण भयावह , अन्तिम संस्कारका लागि घण्टौं लाइन

  एजेन्सी, नयाँ दिल्ली २८ चैत । कोरोना संक्रमणको फैलिँदो अवस्था भारतका कयौं राज्यका लागि चुनौतीको विषय बन्दै गइरहेको छ । संक्रमितहरुको उपचारका लागि संशोधनको अभाव

तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ

लमजुङ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताएका छन्

सम्बन्धित

आज अप्रिल फुल्स डे, यसरी सुरु भयो मूर्ख बनाउने चलन

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो ?

एक लाखको माग गर्दै सरोज खनाल र दीपाश्रीको फेसबुक एकाउन्ट ह्याक

साहित्यकार अमरको अर्को एल्बम “छाया” सार्वजनिक

अमेरिकाको २५ संस्कार : नेपालमा ठिक उल्टो हुन्छ !

साहित्यकार ‘अमर’ को सरस्वती भजन भिडियो सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com