ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोल्डेन माइक हात पार्न सफल सुमितलाई नेपाल आइडल बन्न अब जनमतको खाँचो


abc

काठमाडौं, ६ कात्तिक ।  नेपालको चर्चित रियालिटि सो नेपाल आइडलमा उत्कृष्ट प्रस्तुति दिएर आम दर्शकमाझ प्रिय बनेका छन्, सुमित पाठक ।

कर्णप्रिय आवाजका कारण अडिसनमै गोल्डेन माइक हात पार्न सफल सुमित यतिखेर भोटिङ राउण्डको चरणमा छन् । जादुमय आवाजका कारण सर्वप्रिय बनेका सुमितलाई नेपाल आइडल बन्न अब जनमतको खाँचो छ ।

त्यसैले उनको समर्थनमा अहिले देशका विभिन्न स्थानमा सुमित जीताउँ अभियान नै चलेको छ । झापा घर भएका १९ बर्षिय गायक सुमित पाठकको नेपाल आइडल यात्रामा अगाडी बढ्न, उनले आम देशवासीमाझ आफुलाई भोट गरेर जिताउन अनुरोध गरेका छन् । सुमितलाई भोट गर्नको लागि मोबाइलको म्यासेज बक्समा गएर 12 टाइप गरि 31009 मा सेण्ड गर्नुपर्ने हुन्छ । १० बर्षको हुँदा आमाको मायाँ गुमाएका सुमितको गायन संघर्ष जारी नै छ ।

यसअघि चलचित्र ‘अमेरिका बोईज’मा समावेश आमा बोलको गीत गाएर सुमित चर्चामा आएका थिए । नेपाल आइडल बन्ने दृढ सपना बोकेर काठमाण्डौँ आएका सुमितले पप, आधुनिक, प्लेब्याक सिङ्गिङ तथा सेमिक्लासिकल सबै विधामा आफ्नो भर्सटालिटी देखइसकेका छन् । सुमित आइडलको आशालाग्दो दाबेदार हुन् । त्यसैले उनलाई सक्दो भोट गर्न सबैले आग्रह गरेका छन् । नेपाली संगीतको क्षेत्रमा निरन्तर संघर्षरत उनी गायनलाई नै आफ्नो करियर बनाउने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

अर्घाखाँची, १२ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले

सम्बन्धित

भारतीय गायक सोनु निगमको घरबाट ७२ लाख चोरी

चलचित्रले विस्तारै प्रभाव पार्छ : निर्देशक सायमी

चलचित्र चेतना स्वदेशीले बढाए कि विदेशीले ?

कलाकार संघको अध्यक्षमा निरौला विजयी

पशुपतिप्रसादको नयाँ शृङ्खला ‘भष्मे डन’ बन्ने

निर्देशक प्रताप सुब्बाको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...