मस्को, एजेन्सी , २१ असोज । रुसको राजधानीमा एउटा रोबोट वेश्यालय खुलेको छ, यहाँ रोबोटलाई सेक्स डलको रूपमा सेवाका लागि राखिएको छ । यो रुसको पहिलो यस्तो वेश्यालय हो जहाँ रोबोटहरूले सेवा प्रदान गर्ने छन् । खुले देखि नै आफ्ना विविध विशेषताहरूका कारण चर्चामा रहेको ...