काठमाडौं, ८ मङसिर । शिलु पोखरेल र किरण खातीको आवजमा रहेको ‘आँखा नशालु’ गीत सार्वजनिक भएको छ ।
शिलु पोखरेलको शब्द रहेको यो गीत आर्टिस्टिक नेपाल मार्फत सार्वजनिक भएको हो । यस गीतमा सरकार जाओसले ¥याप हानेका छन् ।
म्युजिक भिडियोको निर्देशन खाती र पोखरेल आफैले गरेका छन । गीतको कोरियोग्राफ काजी पारसले गरेका छन् भने, गीतमा गन्दिप मल्ल, अनुशा श्रेष्ठ, रविना श्रेष्ठ, रोजिना श्रेष्ठ, पविता आचार्य, अदिती जोशी, रसिला राई र अजय भट्टराईको अभिनय गरेका छन ।
प्रतिक्रिया दिनुहोस्