ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नायक राजेश हमालले प्रधानमन्त्री ओलीकै बोलीमा यस्तो भने (भिडियोसहित)


abc


काठमाडौं, १८ असोज । नायक राजेश हमालले प्रधानमन्त्री ओलीले विकासका कुरामा बोलीरहने रातारात परिवर्तन नहुने बताएका छन् ।
एबीसी टेलीभिजनसंगको भेटमा नायक राजेश हमाललले भने “नयाँ सरकारले गर्ने काम र योजनाप्रति विश्वस्त छु तर परिवर्तन भन्दैमा ओभरनाईट परिवर्तन हुदैन समय लाग्छ“ । देशमा भैरहेको बलात्कार र हिंसाको सन्दर्भमा नायक राजेश हमालले मानिसको आचरण सुर्धान समेत सुझाव दिएका छन् ।

दुईबर्ष देखि फिल्ममा खासै नदेखिएका राजेश हमाल क्विज कन्टेष्ट को प्रस्तोता बन्ने आफ्नो रुची रहेको बताउ“छन् । आगामी नोभेम्बर देखि संञ्चालनमा आउनलागेको अन्तराष्ट्रिय फ्रेन्चाईज टेलीभिजन रियाली शो को बन्छ करोडपतिको प्रस्तोताको लागि अनुबन्धीत भैसकेका राजेश हमाल अब ३ बन्ने प्रकृयामा रहेको बताउ“छन् । हमालले यस वर्षको दशैमा काटमार नगर्ने समेत बताए ।

नायक राजेश हमालसग समसामयिक सन्दर्भमा गरीएको रमाईलो कुराकानीको भिडियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा अझै अलमल

काठमाडौँ, १३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद् विस्तार गर्न अझै केही दिन लाग्ने भएको छ । सत्ता गठबन्धन दलबीच मन्त्रालयको संख्या बाँडफाँडमा कुरा

पहिला विमानस्थल पुग्ने सडक मर्मत गर्नुस् : मन्त्री श्रेष्ठ

काठमाडौँ, १३ चैत । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले लैनचौर–बालाजु–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक पहिला मर्मत गर्न निर्देशन दिएका छन् । काठमाडौँ उपत्यका

एकै स्थानमा भेटियो ९ वटा बेवारिसे बम

कावासोती, १३ चैत । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । आइतबार दिउँसो बारीमा बम देखेपछि

सम्बन्धित

भारतीय गायक सोनु निगमको घरबाट ७२ लाख चोरी

चलचित्रले विस्तारै प्रभाव पार्छ : निर्देशक सायमी

चलचित्र चेतना स्वदेशीले बढाए कि विदेशीले ?

कलाकार संघको अध्यक्षमा निरौला विजयी

पशुपतिप्रसादको नयाँ शृङ्खला ‘भष्मे डन’ बन्ने

निर्देशक प्रताप सुब्बाको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...