ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘भद्रगोल’ का पाँडेले दीपकको अन्तर्वार्ता यसरी भाँडे


admin
आश्विन २१, २०७५ आईतबार  १ : १६ बजे

काठामाडौं,२१ असोज । घटस्थापनादेखि प्रर्दशनमा आउन लागेको चलचित्र छक्का पञ्जा ३ को तिव्र प्रचारप्रसार जारी छ । चलचित्रको प्रचारकै लागि छक्का पञ्जा टोली लोकप्रिय टेलिश्रृंखला भद्रगोलको सेटमा पनि पुगेको थियो ।

त्यही मौकामा दीपकसँग अन्र्तवार्ता गर्दै गर्दा भद्रगोलका कलाकारले हैरान बनाए । दीपकसँगको अन्र्तवार्ता सुरु गरियो । चलचित्रमा शिक्षाको विषय समावेश गरिएकाले दीपकराज गिरीको एसएलसी अनुभव कोट्याउँदै थिएँ ।

उनले आफ्नो मनका कुरा क्यामेराको अगाडि सुनाउँदै गर्दा, बिचमै क्यामेराको फ्रेममा पाँडेको ड्रेसमै अर्जुन घिमिरे आईपुगे र अन्र्तवार्ता दिँदै गरेका दीपकलाई अनेक कुरा सोध्न थाले ।

पाँडे मात्र होइन, सेट रेडी भईसक्यो छिटो जानु पर्यो भन्दै दीपा पनि दिक्क लगाउन आईपुगिन् । भद्रगोलका श्रृंखला निर्देशक दीपक आचार्य ९काकु० को निर्देशनमा उनीहरु अन्र्तवार्ता भाँड्न आएको पछि मात्र थाहा भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नयाँ मन्त्रीहरूको शपथ आजै

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक (सूचीसहित)

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com