ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन हुन्छ रक्तअल्पता ? कसरी जोगिने


एबीसी न्यूज
भाद्र १६, २०७५ शनिबार  ७ : ३९ बजे

काठमाडौं । शरीरमा रातो कोशिका अर्थात हेमोग्लोविनको कमीलाई रगतको कमी अर्थात एनिमिया भन्ने गरिन्छ । शरीरका प्रत्येक कोषिकालाई अक्सिजनको कमी हुन्छ र त्यसको पूर्ति गर्ने काम हेमोग्लोविनले गर्छ । रगतमा हेमोग्लोबिनको मात्रा घट्नु या सामान्य भन्दा कम हुनुलाई रक्तअल्पता भन्ने गरिन्छ । हेमोग्लोबिन रगतमा हुने विभिन्न तत्व मध्ये रातो रक्तकोष एउटा यस्तो तत्व हो जसले अक्सिजनयुक्त रगतलाई शरीरका विभिन्न भागमा पुर्‍याउने गर्छ ।

यदि रगतमा हेमोग्लोबिनको मात्रा कम भयो भने अक्सिजनयुक्त रगत शरीरको विभिन्न भागमा पु¥याउने क्षमतामा ह्रास आउँछ ।

फलस्वरुप शरीरलाई जती अक्सिजन चाइने हो त्यती मात्रामा नहुँदा श्वासप्रश्वास सम्बन्धी लगायतका समस्या देखिन छ ।

लक्षण

श्वासप्रश्वास छिटो छिटो हुनु
थकान महसुस हुनु
मुटुको धड्कन बढ्नु
रिंगटा लाग्ने
छटपटी हुने
छालाको रंग हलुका पहेलो देखिनु

कारण

रगतमा फलामको तत्वको कमी हुनु
राता रक्तकोष बनाउने भिटामिनको कमी भएमा
रगतमा बनेका राता रक्तकोषको समय नपुग्दै नष्ट भएमा
शरीरबाट रगतको क्षय हुने पुराना समस्या भएमा
राता रक्तकोष बनाउनका लागी आवश्यक पर्ने इरिथ्रोपोइटिन हामोर्नको कमीका कारण

रोकथाम

समय समयमा स्वास्थय जाँच गराउने
रक्तअल्पता भए नभएको पत्ता लगाउने
यदि भएको भए थाहा हुनसाथ के कारणले भएको हुनसक्छ त्यस विषयमा निधो गर्ने
र, उपचार गर्ने ।

उपचार

भिटामिन फोलिक एसिड र फलामको कमीका कारण भएको छ भने यस्ता तत्व भएका खानेकुरा प्रश्सत मात्रामा खाने जस्तैः रातोमासु, हरिया सागपात, सिमी
माहिनावारीको गडबडीको कारण लामो समयसम्म रगत बगिरहेमा हर्मोनको जाँच गराई उपचार गराउनु पर्छ ।
अंकुशे जुकाका कारण पनि रक्ताल्पता हने सक्ने भएकाले दिसामा अंकुशे जुकाको परीक्षण गराउने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मौरिससमा भेट

रास्वपालाई विश्वास गर्न नसकिने नजिर स्थापित भयो – खुश्बु ओली

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com