ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संगीतकार अर्जुन पोखरेल अब एकल साँझमा


bhawani desk
भाद्र १८, २०७५ सोमबार  ३ : ५४ बजे


काठमाडौं,१८ भाद्र । संगीतकार अर्जुन पोखरेल अब एकल साँझमा गुञ्जने भएका छन् ।लभ स्टोरी चलचित्रका लागि गीत तयार पार्न माहिर मानिएका पोखरेल अब एकल साँझमा गुञ्जने भएका हुन ।

विन्दवासिनी फाउन्डेशनले असोजको अन्तिम साता आयोजना गर्न लागेको ‘विन्ध्बासिनी संगीत साँझमा अर्जुनले आफ्नो रचनाहरु पस्कने भएका छन । अर्जुनले यो कार्यक्रमका लागि आफू उत्साहित भएको समेत प्रतिक्रिया दिए ।

कार्यक्रममा उनको संगीत र स्वरमा साथ दिएका गायक तथा गायिकाहरुले पनि आफ्नो प्रस्तुती दिने बताएका छन ।

संगीत साँझमा गायक सुगम पोखरेल, गायिका अन्जु पन्त, गायक प्रमोद खरेल, गायक शिव परियार, गायिका दुर्गा खरेल, गायिका मञ्जु पौडेल, गायक रामजी खाँड, गायक सुरेश लामा, गायक सन्तोष लामा, गायिका स्वेच्छा ठकुरी लगायतले आफ्नो प्रस्तुति दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मौरिससमा भेट

रास्वपालाई विश्वास गर्न नसकिने नजिर स्थापित भयो – खुश्बु ओली

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com