ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरेन्द्र महर्जन”अमर” को अठारौं कृति “अदभूत”


एबीसी न्यूज


काठमाडौं,१८ साउन ।  नेपाली भाषा, साहित्य र कला क्षेत्रमा निरन्तर साहित्य सृजना गर्दै पाठक माझ कहिले गीत, कहिले कविता, कहिले उपन्यास विविध विषयमा कलम चलाउँदै आउनु भएका कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को अठारौं कृति “अदभूत” उपन्यासको अडियो सार्वजनिक भएको छ ।
छुट्टै कथा समावेश गरेर सार्वजनिक भएको अडियो सुन्दा पाठकले छुट्टै मजा पाउनु हुनेछ । अदभूत पुस्तकको अडियो सार्वजनिक हुनु अघि नै सुरेन्द्र महर्जनको दुई वटा कृति अडियोमा सार्वजनिक हुँदा धेरैभन्दा धेरै पाठकहरूले उपन्यासकारको उपन्यास मन पराइ दिनु भएको र अहिले सार्वजनिक भएको अडियो पनि पाठक एवं उपन्यास प्रेमी सबैले मन पराई दिने उपन्यासकारको धारणा रहेको छ ।

सन्तोष श्रेष्ठको संगीतमा रहेको गीतहरूको संगीत रहेको संगीतले छुट्टै आनन्द दिने छ भने कथामा बज्ने थोरै अर्थात स्थाइ गीत राजकुमारको संगीतको रहेको छ । मदनकृष्ण श्रेष्ठ, मेलिना राई, संगीता रायमाझी र स्वयं उपन्यासकार सुरेन्द्र महर्जनको स्वरमा रहेको गीतहरू भित्रका संगीत यस अदभूत भित्र समावेश छन् ।

मिठो संगीतहरू उपन्यासको अडियोमा रहेको कारण सुन्दा पनि आनन्द आउने त्रिवेणीको रूपमा कथा, गीत र संगीतले पुस्तक अध्यन गर्दा लाग्ने समय छोटोभन्दा छोटो समयमा सकिएको जस्तो हुनेछ । कृष्णराज अधिकारीको सुन्दर वाचन शैली अनि गीत, संगीत र कथामा उपन्यासकारको कथाले नेपाली साहित्य र संगीतमा नयाँ आयाम थपिएको छ । जन्मदेखि यौवनका कथा, दु:खसुखका कथा, हिम्मत नै ठूलो अनि महान रहेको कुरा कथामा भेट्न सकिन्छ । कथा युटुवमा सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com