ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सेक्स अफर नमान्दा मैले धेरै फिल्म गुमाएकी छु ’– मल्लिका


एबीसी न्यूज
श्रावण १२, २०७५ शनिबार  ९ : १५ बजे

मुम्बई । बलिउडकी सेक्सी नायिका मल्लिका सेरावत उमेर बढेसँगै ओझेलमा परेकी छिन् । लामो समयदेखि उनले कुनै फिल्म पाएकी छैनन् ।

मल्लिकाले ‘मर्डर’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । पहिलो फिल्ममा हट सिन दिएकी मल्लिकालाई त्यसपछि पनि यस्तै सिनका लागि अफर आउन थाले । उनले केही फिल्म गरिन् । त्यसपछि उनको छवि नै बिग्रियो ।

मल्लिकालाई फिल्ममा अफर गर्ने निर्माता निर्देशकले ठाडै सेक्स अफर गर्न थाले । अन्तरवार्ताका क्रममा मल्लिकाले भनेकी छिन्, ‘सेक्स अफर नमान्दा मैले धेरै फिल्म गुमाएकी छु ।’

निर्माता र निर्देशकले मात्र नभएर फिल्मका नायकाले समेत आफूसँग सेक्सको अफर गर्ने गरेको मल्लिकाको भनाइ छ । ‘फिल्ममा सेक्स सिन दिन सक्छौ भने रियलमा किन आपत्ति ?’, मल्लिकाले विगत स्मरण गर्दै भनिन्, ‘ती अभिव्यक्तिबाट म निरुत्साहित भएँ ।’

मल्लिकाले भनिन्, ‘हामीकहाँ महिलाले लगाउने कपडाको आधारमा उनको चरित्रको मूल्यांकन गर्ने परिपाटी छ । मैले छोटो कपडा लगाएर फिल्ममा अभिनय गरेकी हुनाले धेरैले मलाई खराब चरित्रकी सोच्छन् । तर, वास्तविक जीवनमा म त्यस्ति छैन ।’ एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

सम्बन्धित

चलचित्र “बिगुल”आजदेखि प्रदर्शनमा, बुटवलका दर्शकबाट सकारात्मक प्रतिक्रिया

इन्द्रकाजीले ल्याए ‘मेरो मन पनि पत्थरको होइन होला नि’ (भिडियो)

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com