पाल्पा, २४ मंसिर । प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेश (ख) का नेकपा (एमाले) का जिल्ला अध्यक्ष नारायण आचार्य विजयी हुनुभएको छ । आचार्यले १४ हजार ४६६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दानबहादुर पछाई नेपालले १० हजार ५०१ मत प्राप्त ...