ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कास्की – ३ मा एमाले उम्मेदवार जगत विश्वकर्माले विजयी


sharan sharan
मंसिर २४, २०७४ आईतबार   ५ : ५९   बजे

काठमाडौं, २३ मंसिर। कास्की क्षेत्र नम्बर ३ मा कांग्रेसका पाका नेता शुक्रराज शर्मालाई हराउँदै एमाले उम्मेदवार जगत विश्वकर्माले विजयी भएका छन् । कांग्रेस उम्मेदवार शर्मालाई ८ हजार ५ सय मतान्तरले पछाडि पार्दै जगतले विजयको टीका लगाएका हुन् । शर्माको यो तेस्रो हार हो ।

कांग्रेस उम्मेदवार शर्माले २४ हजार १ सय ६४ मत ल्याउँदा वा उम्मेदवार एमाले नेता जगतले ३२ हजार ६ सय ९० मत ल्याएका हुन् ।
जगत एमालेबाट राजनीतिको माथिल्लो तहसम्म पुग्ने दोस्रो दलित परिवारका नेता हुन् । एमालेबाट चुडामणि जंगली यसअघि केन्द्रीय सदस्य तथा समानुपातिकबाट सांसद भएका थिए । दलित मुक्ति तथा अधिकारको आन्दोलनमा लागेका एमाले वैकल्पिक पोलिटब्युरो सदस्य विश्वकर्माले पहिलोपटक संसदीय निर्वाचनबाट संसद पुग्ने सौभाग्य पाएका हुन् ।
विद्यार्थी आन्दोलनबाटै मूल राजनीतिमा छिरेका विश्वकर्मा ०५४ सालमा साविकको लामाचौर गाविसको उपाध्यक्ष निर्वाचित भएका थिए । विकास र समृद्धिका लागि मतदाताले आफूलाई जिताएको विश्वकर्मा बताउँछन् । पर्यटन, कृषि, प्रविधि, जलविद्युत, सडक सञ्जाल विश्वकर्माले एजेन्डा बनाएका थिए ।
्र

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group