सिरहा, २३ मंसिर । बाम गठबन्धनका (माओवादी केन्द्र) का सिरहा क्षेत्र नंं ३ प्रदेश ‘क’ का प्रदेश सभा सदस्य निर्वाचनमा खाता खोलेको छ ।
सिरहाबाट माओवादी केन्द्रका ११८६६ प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । राम कुमार यादवले ११८६५ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादीफोरम नेपालका उम्मेदवार मनोज कुमार सिंहले १०९३३ मतमात्र ल्याए ।
प्रतिक्रिया दिनुहोस्