ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लमजुङ प्रदेश (ख) मा पृथ्वीसुब्बा गुरुङ निर्वाचित


admin

लमजुङ मंसिर २३ – एमाले संगठन विभाग प्रमुख एवं केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ लमजुङ प्रदेश (ख) बाट प्रदेश सदस्यमा निर्वाचित भएका छन् ।

कांग्रेस उम्मेदवार कृष्णप्रसाद कोइरालालाई ८ हजार ६६ मतअन्तरले हराउँदै वाम गठबन्धनका उम्मेदवार गुरुङ प्रदेश सदस्यमा निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले पृथ्वीसुब्बा गुरुङ प्रदेश (ख) बाट निर्वाचित भएको तर, औपचारिक घोषणा भने भइनसकेको बताए ।

प्रदेश नं. ४ को भावि मुख्यमन्त्रीको रुपमा समेत हेरिएका एमाले नेता पृथ्वीसुब्बा गुरुङले २३ हजार १ सय ८८ मत ल्याए । निकटम प्रतिवन्द्वी कांग्रेस उम्मेदवार कोइरालाले १५ हजार १ सय २२ मत पाए ।

उनी यसअघि संविधानसभा निर्वाचन २०६४ मा लमजुङ तत्कालीन लमजुङ क्षेत्र नं. २ (हाल प्रदेश ख) बाट निर्वाचित भएका थिए । गुरुङ पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com