चितवन, २३ मंसिर। चितवनका ३ वटै निर्वाचन क्षेत्रको जारी मतगणनामा वाम गठवन्धनका उम्मेदवारहरुले अग्रता कायम गरेका छन् । प्रदेशसभातर्फ क्षेत्र नम्बर ३ क मा भने कांग्रेस युवा नेता दिनेश कोइराला अगाडि छन् । भरतपुरस्थित चितवन माविको भवनमा मतगणना जारी छ । गणनाको प्राप्त पछिल्लो परीणाम ...