ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङको सवै क्षेत्रमा वाम गठबन्धनको अग्रता


sharan sharan

बिराटनगर,२२ मंसिर । मोरङको ६ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको मत परिणाममा बाम गठबन्धनले अग्रता लिएको छ ।
पछिल्लो मत परिणाम अनुसार मोरङ १ मा एमालेका घनश्याम खतिवडाले ३ हजार २८४ मत प्राप्त गरेका छन् । कांग्रेसका डिकबहादुर लिम्बुले ३ हजार ७७ मत पाएका छन् ।
मोरङ २ मा एमालेका ऋषिकेश पोखरेलले ४ हजार ५१० मत पाएका छन् । यहाँ कांग्रेसका डा. मिनेन्द्र रिजालले ४ हजार ४५० मत पाएका छन् । मोरङ ३ मा एमालेका भानुभक्त्त ढकालले ९ हजार ८७९ मत पाएका छन् । यहाँ कांंग्रेसका सुनिल शर्माले ९ हजार २०९ मत प्राप्त गरेका छन् ।
मोरङ ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले ३ हजार ९ सय ९९ मत पाएका छन् । यहाँ कांग्रेसका महेश आर्चायले २ हजार ५सय ८९ मत प्राप्त गरेका छन् ।

मोरङ ५ मा माओवादी केन्द्रका शिवकुमार मण्डलले १ हजार ५२० र कांग्रेसका अमृत अर्यालले १ हजार ३६५ मत प्राप्त गरेका छन् । यहाँ संघीय समाजवादीका राजकुमार यादवले १ हजार ३५ मत पाएका छन् ।
मोरङ ६ मा एमालेका लालबाबु पण्डितले ७हजार ७४८मत पाएका छन् । यहाँ कांग्रेसका डा. शेखर कोइरालाले ६ हजार ६४६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माओवादी आन्दोलन पुनर्गठन गर्न भन्दै बाबुरामले भनेको ‘किनारा पुँजीवाद’ के हो ?

अन्ततः वामदेव एकीकृत समाजवादीको वरिष्ठ नेता, वरीयता तेस्रो

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com