धनकुटा, २२ मंसिर । धनकुटामा कडा सुरक्षाकावीच आज दिउँसोबाट मतगणना सुरु गरिएको छ । सर्वदलीय बैठकले दिउँसो १ बजे गणना सुरु गर्ने निर्णय गरेको भएपनि दलका प्रतिनिधिहरु भेला हुँन ढिलाई भएपछि करिव दुई बजेबाट गणना थालिएको हो । कडा सुरक्षाकावीच तारजाली भित्र मतगणना भईरहेको छ ...