काठमाडौं २१ कात्तिक । अमेरिकाको इतिहासको यो वर्षको निर्वाचन साँच्चै इतिहासको एउटा हिस्सा बन्न गइरहेको छ । मतगणनाको प्रारम्भिक रुझानले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जितको नजिक पुर्याएको छ । न्यूज एजेन्सी एपीका अनुसार अहिलेसम्म ५३८ इलेक्टोरल कलेज मध्ये २३० ट्रम्पको पक्षमा र उपराष्ट्रपति ह्यारिको ...