ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देश भर वाम गठबन्धनको वर्चश्व कायमै २७ स्थानमा विजयी ८१ स्थानमा अगाडी


sharan sharan

काठमाडौं, २३ मंसिर । देश भर बाट प्रदेश सभा र प्रतिनिधी सभाको चुनावी नतिजा आउने क्रममा यो समाचार तयार हुने समय सम्म देशमा २७ स्थानमा वाम गठबन्धनले प्रतिनिधी सभामा २७ र प्रदेश सभामा ३३ स्थानमा विजय हासिल गरिसकेका छन् । कांग्रेसले प्रतिनिधि सभामा ३ र प्रदेशसभामा ३ स्थानमा मात्र विजय हासिल गरेको छ ।
यस्तै अग्रता लिइरहेका मध्ये नेकपा एमालेले ६३ स्थानाम अग्रता लिएका छन् भने माओवादी केन्द्रका २८ जना उम्मेद्वारले अग्रता लिइरहेका छन् ।

हेर्नुहोस् कसले कहाँ जिते र कसको कहाँ अग्रता छ सूचीसहित
प्रतिनिधि सभामा विजयी हुनेहरू
नेकपा एमाले
म्याग्दी( भुपेन्द्रबहादुर थापा (नेकपा एमाले)( २३ हजार ३०८ मत
मनाङ( पाल्देन छोपाङ गुरुङ (नेकपा एमाले)(
मुस्ताङ( प्रेमप्रसाद तुलाचन (नेकपा एमाले)
मुगु( गोपालबहादुर बम (नेकपा एमाले)(१३ हजार ३४ मत
बझाङ (भैरवबहादुर सिंह(एमाले)
डोल्पा( धनबहादुर बुढा(एमाले)(११७६१
बाजुरा (लालबहादुर थापा (एमाले)(२८०५८
दार्चुला( गणशसिंह ठकुन्ना (एमाले)(२८९९८
बाग्लुङ (सूर्यराज पाठक (एमाले) ३३६५७
ताप्लेजुङ( योगेश भट्टराई(एमाले)२९४७९
ललितपुर( कृष्णलाल महर्जन (२७७१३
धादिङ १ (भूमी त्रिपाठी (४९१२१)
काठमाडौं ३ – कृष्णबहादुर राई (१९१६९
मोरङ ३– भानुभक्त ढकाल( ४२४१३
मोरङ ६स् लालबाबु पण्डित(३३९४१
काठमाडौं ८ –जीवनराम श्रेष्ठ (१३३०७)
ओखलढुंगा– यज्ञराज सुनुवार(३२५८०)
सिन्धुपाल्चोक २– शेरबहादुर तामाङ(३८४०१)
मोरङ १ – धनश्याम खतिवडा(३७५२४)
काठमाडांै ९ – कृष्णगोपाल श्रेष्ठ ( २२८५२ )
माओवादी केन्द्र
पूर्वी रूकुम( कमला रोका (माओवादी केन्द्र) (१० हजार ४ सय ३४ मत
रुकुम पश्चिम(जनार्दन शर्मा(माओवादी)(३४४०२
बागलुङ २– देवेन्द्र पौडेल( २८८२७
सिन्धुपाल्चोक १– अग्नि सापकोटा (४०५०४)
ललितपुर ३– पम्फा भुसाल(२४०३७)
जुम्ला १ गजेन्द्र महत (
अन्य
हुम्ला ( छक्कबहादुर लामा (स्वतन्त्र)
कांग्रेस
काठमाडौं १– प्रकाशमान सिंह (१०९३६)
रसुवाः मोहन आचार्य ( १४४५३
काठमाडौं ४– गगनकुमार थापा (२१५५१)
प्रदेशसभामा विजयी हुनेहरू
नेकपा एमाले
जुम्ला(प्रदेशसभा ‘ख’ – पदमबहादुर रोकाय (एमाले)( १०४५८
म्याग्दी – प्रदेश सभा ‘ख’ – नरदेवी पुन (एमाले)
मुस्ताङ( प्रदेशसभा ‘क’ – इन्द्र धारा विष्ट (एमाले)
मुस्ताङ( प्रदेश सभा ‘ख’( महेन्द्र बहादुर थकाली (एमाले)
हुम्ला( प्रदेश सभा ‘क’( दलबहादुर रावल (एमाले)
कालिकोट ‘क’(कुर्मराज शाही (एमाले)
जाजरकोट ‘ख’ (करवीर शाही(एमाले)
ओखलढुंगा ‘क’ (अंबिर गुरूङ(एमाले) १८०८
धादिङ १‘क’( राजेन्द्रप्रसाद पाण्डे (एमाले) २७३३२
डोल्पा १ क( नन्दसिंह बुढा (एमाले) ५४९०
बझाङ (अर्जुनबहादुर थापा (एमाले) १३५११
बाजुरा १ ख( प्रकाश शाह (एमाले) १८१८६
बाजुरा १ क (बलदेव रेग्मी (एमाले) ९८४०
जाजरकोट १ ख( करविर शाह(१५१८५)
धादिङ २ क( रामकुमार अधिकारी (२०३६८)
ताप्लेजुङ( बलबहादुर साम्सोहाङ( १५४१७
बागलुङ( इन्द्रलाल सापकोटा( १७९१३
सोलुखुम्बु कस् उत्तम बस्नेत (१०६६८
सोलुखुम्बु खस्बुद्धीकुमार राजभण्डारी (१०३७८
माओवादी केन्द्र
म्याग्दी– प्रदेशसभा ‘क’( विनोद केसी (माओवादी केन्द्र)
पूर्वी रूकुम – प्रदेश सभा ‘क’( तेजवहादुर ओली(माओवादी)
पूर्वी रूकुम – प्रदेश सभा ‘ख’( पूर्णबहादुर घर्ती(माओवादी)
पश्चिम रूकुम( प्रदेश सभा ‘क’( रातो कामी (नेकपा माओवादी)
धादिङ १‘ख’( शालिकराम जम्मरकट्टेल (माओवादी) २३३८२
धादिङ २ ‘क’ जगत सिंखडा ((माओवादी)
डोल्पा‘ख’(वीरबहादुर शाही(६४१४ (माओवादी)
पश्चिम रूकुम ‘ख’(गोपाल शर्मा (माओवादी) १८६६०
बैतडी ‘क’ (प्रेम प्रकाश भट्ट (माओवादी)
जुम्ला ‘क’( नरेश भण्डारी (माओवादी)
ताप्लेजुङः टंक आङवुहाङग लिम्वु( १२१९८
बझाङः देवकी मल्ल (थापा)( १६७४३
नेपाली कांग्रेस
हुम्ला( प्रदेशसभा ख (जीवनबहादुर शाही (नेपाली काँग्रेस) – ४५१९ मत
रसुवा( प्रदेशतर्फ ‘क’ – प्रभात लामा (नेपाली कांग्रेस)
मनाङ (चिन्तबहादुर घले (कांग्रेस) ९९८
अन्य
मनाङ( प्रदेशसभा ‘क’( दीपक मनाङे (स्वतन्त्र)
बागलुङ २ ‘ख’ टेकबहादुर घर्ती (जनमोर्चा) ११८८४
बागलुङ १ ‘ख’ कृष्ण थापा (जनमोर्चा)(१४३७३

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com