लहान, २४ मंसिर । सिरहा प्रदेशसभा क्षेत्र नं १ (क) मा नेकपा(एमाले)का लगनलाल चौधरी ११ हजार ५४२ मतसहित विजयी हुनुभएको छ । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सन्तोष चौधरीलाई ८४३ मत अन्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएकोे हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सन्तोष चौधरीले ...