ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्याग्दीमा समानुपातिकतर्फ एमालेले ल्यायो बढी मत


admin
मंसिर २४, २०७४ आईतबार  १२ : ०३ बजे

बेनी,म्याग्दी, २४ मंसिर। प्रतिनिधिसभामा समानुपातिकतर्फको मत परिणामअनुसार यहाँ नेकपा(एमाले) पहिलो भएको छ ।

प्रतिनिधिसभामा एमालेलाई १८ हजार २६६, नेपाली काँग्रेसलाई १७ हजार २४८ र नेकपा (माओवादी केन्द्र)लाई चार हजार तीन सय मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार १५१ मत ल्याएको सहायक निर्वाचन अधिकृत राजु ढुंगानाले जानकारी दिनुभयो । मतगणनानुसार विवेकशील साझा पार्टीले ५२७ मत प्राप्त गरेको छ ।

साना दल र जिल्लामा उम्मेदवार नभएका मधेशवादी दलले समेत झिनो मत प्राप्त गरेका छन् । त्यस्तै प्रदेशसभातर्फ एमालेले १६ हजार ७०४ र काँग्रेसले १५ हजार ७३९ मत ल्याएका छन् । त्यसैगरी माओवादी केन्द्रले चार हजार ८३३ मत प्राप्त गरेको छ । माओवादीले प्रतिनिधिसभा भन्दा प्रदेशसभामा मत बढाएको छ ।

त्यस्तै राप्रपाले एक हजार ८७४ मत ल्याएरको छ । राप्रपाले प्रदेशसभामा प्राप्त गरेको मत प्रतिनिधिसभाको भन्दा धेरै हो । म्याग्दीमा वाम र लोकतान्त्रिक गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारका कारण समानुपातिकतर्फ बदर भएको मत धेरै रहेको बताइएको छ । जिल्लामा प्रत्यक्षतर्फका प्रतिनिधिसभा र प्रदेशसभाका दुवै क्षेत्रमा वाम गठबन्धनले जीत हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

न्यायको कठाघरामा रवि: महान्यायाधिवक्ताको ‘अस्त्र’ ले रोकिएको सुनुवाइमाथि प्रश्न

लोकतन्त्रको रक्षा गर्छौ ः एमाले सचिव , अर्याल भिडियो

सम्बन्धित

न्यायको कठाघरामा रवि: महान्यायाधिवक्ताको ‘अस्त्र’ ले रोकिएको सुनुवाइमाथि प्रश्न

मन्त्री हुनु दुई दिन अघि भेडेटारमा जग्गा किन्ने गृहमन्त्री गुरुङ: मूल्यांकन र स्रोतबारे प्रश्न !

सफलताको जस लिनेले पराजयको जिम्मेवारी पनि लिनुपर्छ: विष्णु पौडेल

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

गृहमन्त्रीको विवादबारे रास्वपा केन्द्रीय समिति चुपचाप, उठेन कुनै प्रश्न

गृहमन्त्री गुरुङको ‘२५ लाख’ बचाउ : ‘लुकाएको सेयर हो कि ‘वर्गीकरण’ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com