ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालिकोट : प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धननका उम्मेदवारहरु विजयी


एबीसी न्यूज
मंसिर २३, २०७४ शनिबार   ४ : ५२   बजे
कालिकोट ./: जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धननका उम्मेदवारहरु विजयी भएका छन्। एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कालिकोटमा प्रतिनीधिसभामा माओवादी केन्द्रका दुर्गबहादुर रावत, प्रदेशसभा ‘क’ मा एमालेमा कुर्मराज शाही र प्रदेशसभा ‘ख’ महेन्द्रबहादुर शाही विजयी भएका हुन् । वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार रावतले २१ हजार १ सय ११ मत ल्याए भने निकटम प्रतिद्वन्द्वी कांग्रेसका भुपेन्द्रजंग शाहीले १६ हजार २ सय ८३ मत प्राप्त गरे। रावतले शाहीलाई ४ हजार ८ सय २८ मतले पछाडि पारेका थिए। दुई प्रदेशमा एक माओवादी र एक एमाले जिल्लाका दुवै प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। प्रदेशसभा क मा नेकपा एमालेका कुर्मराज शाही र प्रदेशसभा ‘ख’मा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका हुन्। प्रदेशसभा ‘क’ मा नेकपा एमालेका कुर्मराज शाहीले ११ हजार ९ सय ३५ मत ल्याएर विजयी भए भने उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका टेकराज शाहीले ४ हजार २ सय ८९ मत ल्याएका थिए। प्रदेशसभा ‘ख’मा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले १२ हजार १ सय ५३ मत ल्याएर विजयी भएका छन्। शाहीका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कालीबहादुर सहकारीले ९ हजार ३ सय ४२ मत ल्याएका थिए। शाहीले सहकारीलाई २ हजार ८ सय ११ मतले पछाडि पारेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

सम्बन्धित

रास्वपा कर्णाली सभापतिमा मदन खड्का निर्वाचित

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

रास्वपाभित्र बढ्दो मतभेदको संकेत, नेतृत्व र सरकारबीच तालमेलमाथि प्रश्न

कांग्रेसमा सहमतिको नयाँ प्रयास : संस्थापन पक्षले सार्वजनिक गर्‍यो ७ बुँदे प्रस्ताव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group