काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परीक्षणबाट २ सय २३ जना र एन्टिजेन परीक्षणबाट २३ जनामा संक्रमण पाइएकोे हो । मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभर ६ ...