काठमाडौं ८ चैत । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको जोखिममा युवा पनि रहेकाले सचेत हुन सुझाव दिएको छ । बुढाबुढीमा जोखिम उच्च रहेको पाइएपनि युवा पनि सचेत हुनुपर्नेमा संगठनले जोड दिएको हो । विभिन्न देशमा कोरोनाका कारण युवाको तुलनामा बुढाबुढीको ज्यान गएको पाइएपछि सतर्कता ...