कोभिड- १९

पीसीआर परीक्षणका लागि २ हजारभन्दा धेरै शुल्क लिने निजी प्रयोगशालालाई कारवाही

काठमाडौं, १४ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि तोकेको भन्दा धेरै शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । ..

विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड ३८ लाख नाघ्यो

काठमाडौं, १४ असोज । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ३८ लाख पुगेको छ । पछिल्लो विवरणअनुसार अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका ..

काठमाडौं उपत्यकामा थप ९३४ जनामा कोरोना संक्रमण

काठमाडौं, १३ असोज ।   पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर ..

नेपालमा कोरोनाबाट थप १० जनाको मृत्यु : सक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो

काठमाडौं, १३ असोज ।  नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७६ हजार दुई सय ५८ पुगेको छ । गएको २४ घण्टामा एक हजार पाँच सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ..

देशभर थप १५१३ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ७६२५८ पुग्यो

काठमाडौं, १३ असोज । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १५१३ जना कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा गरिएको १० हजार ८९१ नमुना जाँचमध्ये १५१३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा ..

५८८ रुपैयाँ लाग्ने परीक्षणको नतिजा १५–३० मिनेटमै आउने – डब्लूएचओ

काठमाडौं, १३ असोज । ५८८ रुपैयाँ लाग्ने परीक्षणको नतिजा १५–३० मिनेटमै आउने डब्लूएचओको भनाइ विश्व स्वास्थ्य संगठन९डब्लूएचओ० कोरोना भाइरस संक्रमण पहिचानका लागि छिटाछरितो र सर्वसुलभ तरिकाबाट परीक्षण गरिने बताएको छ ..

कोरोना सङ्क्रमणले प्रतिष्ठानमा मृत्यु

काठमाडौं, १३ असोज । धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, सुनवर्षी नगरपालिका–७ की ६८ वर्षीया महिला रहेको ..

युरोपेली मुलुकमा कोरोना सङ्क्रमणको दोस्रो लहर : विश्वमा १० लाखभन्दा बढी मानिसको मृत्यु

काठमाडौं, १३ असोज । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । कोरोनाका कारण विश्वका हालसम्म २ सय १५ मुलुकका गरी कूल १० लाख ..

बाँकेमा दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, १३ असोज । बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नंं। १० का ५३ वर्षीय पुरुष ..

कोरोनाको जोखिम उच्च नै छ, अझै पूर्वानुमान गर्न सकिन्न –सरकारका प्रवक्ता ज्ञवाली

काठमाडौं, १२ असोज । सरकारले नेपालमा कोरोनाको जोखिम अझै पूवार्नुमान गर्न सक्ने अवस्थामा नभएको बताएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कोरोना संक्रमण बढि रहेको र जोखिम ..

काठमाडौं उपत्यकामा थप ८१७ जनामा कोरोना संक्रमण संक्रमितको संख्या २२ हजार ३ सय नाघ्यो

काठमाडौं, १२ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको छ। ..

आज थप १३५१ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ७४,७४५ पुग्यो (विस्तृत विवरणसहित )

काठमाडौं, १२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १३५१ जना कोरोना संक्रमित पुष्टि भएका छन्। देशभरका प्रयोगशालामा गरिएको १० हजार ८० नमुना जाँचमध्ये १३५१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा ..