काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ३३ हजारभन्दा धेरै नया“ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३३ हजार ७५० नया“ संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समय ओमिक्रोन भेरियन्टसहितको संक्रमणसंगै भारतमा नया“ संक्रमितको संख्या पनि उल्लेख्य रुपमा बढेको हो ...