काठमाडौ २५ जेठ । बाम्का बजारमा अस्ति शुक्रबार भएको आगलागीबाट १५ करोड रुपैयाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । बुढीगङ्गा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा आगलागीबाट ३१ वटा पसल पूर्ण रूपमा र सात वटामा आंशिक क्षति भएको छ । क्षतिपछि पीडितलाई राहत वितरणका ...