काठमाडौ १५ जेठ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिसुधार तथा नापीका अभिलेखलाई डिजिटलाइज गरिने बताउनुभएको छ ।
आर्थिक वर्ष २०८२(०८३ को बजेट भाषण गर्नुहुँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले सहकारीको रकम सम्पत्ति लिलाम गरी बचत फिर्ता गर्न कोष स्थापना गरिने तथा सहकारी ऋण असुली न्यायाधीकरण स्थापना गरिने बताउनुभएको हो ।







प्रतिक्रिया दिनुहोस्