काठमाडौ २५ जेठ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग ‘टेक एन्ड पे’ प्रावधान बजेटबाट हटाउन माग गरे पनि नहट्ने भएको छ। आइतबार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री पौडेललाई इप्पानले जसरी पनि सो प्रावधान बजेटबाट हटाउनुपर्ने बताएका थिए। तर अर्थमन्त्री ...