काठमाडौ २५ जेठ । राजसंस्था पुनस्स्थापनाका लागि भन्दै नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समिति फुटेको छ। समितिका प्रवक्ता स्वागत नेपालले आफू यो पदबाट बाहिरिएको संकेत गरेका छन् र अब राजावादी आन्दोलन नयाँ शिराबाट आउने घोषणा गरेका छन्। ‘एकजनाबाहेक सबै व्यक्ति कुनै न कुनै दल ...