काठमाडौ १५ जेठ । सरकारले औद्योगिक पूर्वाधारका लागि एक अर्ब ५५ करोड बजेट विनियोजन भएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औद्योगिक पूर्वाधारका लागि एक अर्ब ५५ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभएको हो ।







प्रतिक्रिया दिनुहोस्