काठमाडौं ३ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा १ बमोजिम दुवै सदनको अधिवेशन वैशाख १२ गते दिउँसो १ बजेलाई आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले वैशाख १२ ...