काठमाडौं १७ बैशाख । २९ दिनदेखि आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न आज ९बुधबार० साँझ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। मन्त्रिपरिषद्बाट ९ बुँदे माग सम्बोधन गरे आन्दोलनको मोडालिटी परिवर्तन गर्ने जनाएका शिक्षक महासंघको माग सम्बोधन गर्न आज मन्त्री परिषद्को बैठक बस्ने तयारी भएको हो। तीन दिनदेखि ...