काठमाडौं १८ बैशाख । साउदी अरेबियाले भारत र पाकिस्तानबीच जारी तनावप्रति चिन्ता व्यक्त गरेको छ। साउदी अरबको विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत यस विषयमा विज्ञप्ति जारी गरेको छ। विदेश मन्त्रालयले आफ्नो पोस्टमा भनेको छ, ‘साउदी अरेबियाले भारत र पाकिस्तानबीच बढ्दो तनाव र दुवै देशबाट सीमापार निरन्तर ...