काठमाडौं ५ बैशाख । इजरायलले ल्याएको नयाँ युद्धविराम प्रस्तावलाई प्यालेस्टाइनी विद्रोही समूह हमासले अस्वीकार गरेको छ । हमासका प्रमुख वार्ताकार खलील अल–हय्याले भिडियो सन्देशमार्फत युद्धविराम प्रस्ताव औपचारिक रूपमै अस्वीकार गर्नुभएको बीबीसीले जनाएको छ । इजरायलको युद्ध विराम प्रस्तावमा प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूको राजनीतिक एजेन्डा मात्र रहेको ...