काठमाडौं १७ बैशाख । भारतको अहमदाबादको चण्डोला ताल क्षेत्रमा कथित बङ्गलादेशी नागरिकहरूमाथि ठूलो मात्रामा डिमोलिसन ड्राइभ अर्थात् ९भत्काउने अभियान० तीव्र बनेको बीबीसी हिन्दीले जनाएको छ । कुनै अप्रिय घटना नहुँन स्थानिय सुरक्षा निकायले सतर्कता बढाएको छ । संयुक्त प्रहरी आयुक्त शरद सिंहले अहमदाबाद महानगरपालिकाले सियासत ...