काठमाडौं १६बैशाख । आउँदो जेठ २ देखि ४ गतेसम्म अर्थात् (मे १६ देखि १८ तारिखसम्म) हुने ‘सगरमाथा संवाद’ सम्मेलनको तयारी तीव्र भएको छ । हिमनदी संरक्षण, हरित ऊर्जा र जलवायु न्यायका सवालहरू विश्व समुदायलाई जानकारी गराउन सरकारले ‘सगरमाथा संवाद’ गर्न लागेको हो । सगरमाथा संवादका ...