काठमाडौं २ बैशाख । नेकपा माओवादी केन्द्र ले हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत आज गैँडाकोटमा विभिन्न कार्यक्रम भएका छन् । टोलीले बिहान झन्डै ५ किलोमिटर मर्निङ वाकु गरेको माओवादी केन्द्र गैँडाकोट नगर समितिका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिनुभयो । अभियानका ...