ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याम्पियन्स लिग सेमीफाइनलको पहिलो लेगमा पीएसजीले आर्सनललाई हरायो


एबीसी न्यूज
बैशाख १७, २०८२ बुधबार   ११ : १५   बजे

काठमाडौं १७ बैशाख । यूईएफए च्याम्पियन्स लिग फुटबलमा सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेइन ९पीएसजी० ले आर्सनललाई हराएको छ । इमिरेट्स स्टेडियममा गएराति भएको खेलमा पीएसजी एक गोलले विजयी भयो ।

पाहुना टोलीका उस्मान डेम्बलेले खेलको चौथो मिनेटमा गरेको गोल नै निर्णायक भयो । अब मे ८ तारिखमा यी दुई टोलीबीच दोस्रो लेगको खेल हुनेछ । समग्र गोलअन्तरमा विजयी टोली फाइनलमा पुग्नेछ ।

आर्सनलले सन् २००६ मा बार्सिलोनासँग फाइनलमा र २००९ मा म्यानचेस्टर युनाइटेडसँग सेमिफाइनलमा हार बेहोरेको थियो । त्यसयता आर्सनल सेमिफाइनल पुगेका यो पहिलो पटक हो ।

सेमिफाइनल पहिलो लेगमा आजराति बार्सिलोना र इन्टर तथा दोस्रो लेगमा यी दुई टोलीले मे ८ तारिखमा खेल्नेछन् । विजयी टोली फाइनलमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group