ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले आक्रमण गर्ने आशंकापछि पाकिस्तान ´अलर्ट`


एबीसी न्यूज
बैशाख १७, २०८२ बुधबार   ११ : ४६   बजे

काठमाडौं १७ बैशाख । भारत प्रशासित जम्मु(कश्मीरको पहलगाममा आतंकवादी हमला भएयता पाकिस्तान भारतबाट सैन्य आक्रमण हुने त्रासमा छ।

पाकिस्तानका सूचना मन्त्रीले मंगलबार बिहानै भिडिओ सन्देश जारी गरी भारतले आगामी २४ देखि ३६ घण्टा भित्र आक्रमण गर्ने योजना बनाइरहेको बताएका छन्।

सोही डरले पाकिस्तानले पनि आफ्नो तयारी सुरु गरेको जानकारी आएको छ।

पाकिस्तानी वायुसेनालाई निरन्तर सतर्क रहन आदेश दिइएको समाचार सार्वजनिक भएको छ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आफ्नो देश भारतबाट हुने कुनै पनि आक्रमणको जवाफ दिन तयार रहेको बताएका छन्।

यसैबीच पाकिस्तानले सीमा नजिकैका अग्रणी स्थानमा प्रमुख हवाई रक्षा सम्पत्ति र इलेक्ट्रोनिक युद्ध सेना तैनाथ गरेको रिपोर्ट आएको छ।

पाकिस्तानले निरन्तर हवाई तयारी अभ्यास गरिरहेको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशका तीनै सेनालाई आतंकवादविरुद्ध लड्न दिएपछि पाकिस्तान पनि अलर्ट भएको खबर आएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

सम्बन्धित

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

खोटाङको गाउँदेखि विश्वकै अग्रणी फिनटेक कम्पनीसम्म : छात्रवृत्तिले बदलेको दीपेश कार्कीको जीवन

बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ

तियानजिन फेसन विकमा मानवसदृश रोबोटद्वारा रचनात्मक उद्घाटन नृत्य प्रदर्शन

युद्धको घाउ र भग्नावशेषबीच ब्युझिँदै लेबनानको ऐतिहासिक शहर टायर

मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group