अछाम, १९ वैशाख । विद्युत प्राधिकरण दिपायल स्टेसनमा आगलागि भएको छ । बुधबार विहान चट्याङ लागेर अछाम जिल्ला तर्फको लाईन अवरुद्ध भएको हो । चट्याङका कारण ट्रान्स मिटर जलेर नष्ट भएको विद्युत प्राधिकरण दिपायलका कर्मचारी भरत द्वारियाले जानकारी दिए । विधुत प्राधिकरण अत्तरियाले स्वीच बन्द ...