वैशाख २० – आईपीएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सले राजस्थान रोयल्सलाई चार रनले हराएको छ । पानी परेर मैदान हिलो भएपछि प्रभावित भएको खेलमा १२ ओभरमा एक सय ५१ रनको लक्ष्य पाएको राजस्थानले ५ विकेट गुमाउँदै एक सय ४६ रन मात्र बनाएपछि दिल्लीले ४ रनको रामोञ्चक जित हात पारेको ...