ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नीजि क्षेत्रबाट भैरहेको स्वास्थ्य परीक्षण अव सरकारी अस्पतालबाट – श्रममन्त्री विष्ट


एबीसी न्यूज
बैशाख १८, २०७५ मंगलबार  ११ : ४९ बजे

काठमाडौं, १८ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारीको क्षेत्रमा रहेको स्वास्थ्य परीक्षण सिन्डिकेट केही दिनभित्र तोडिने बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा  मन्त्री विष्टले यसका लागि आफुले कार्यदल गठन गरेको र त्यसको प्रतिबेदन आउँदावित्तिकै सिन्डिकेट तोडेर जाने तयारी गरिरहेको पनि जानकारी दिए ।

अहिलेसम्म नीजि क्षेत्रबाटमात्रै भैरहेको स्वास्थ्य परीक्षण अव सरकारी अस्पतालबाट समेत हुने गरि सिन्डिकेट तोडिने मन्त्री विष्टले स्पष्ट पारे । ‘यस्तो सिन्डिकेट तोडिने गरी कार्यदल गठन भएको छ । त्यसको रिपोर्ट आउदा वित्तिकै स्वभाविक रुपमा सिन्डिकेट तोडिन्छ ।’ मन्त्री विष्टले भने, ‘अव सरकारी अस्पतालबाटसमेत स्वास्थ्य परीक्षणको व्यवस्था गरिन्छ । यसका लागि कुन कुन अस्पतालले यस्तो सुविधा दिन सक्छन भनेरसमेत अध्ययन भैरहेको छ ।’

मन्त्री विष्टले कार्यभार सम्मालेपछि वैदेशिक रोजगारीको क्षेत्रमा रहेको सिन्टिकेट तोड्ने गरी कार्यदल बनाएका थिए । कार्यदलले अहिले काम गरिरहेको छ । ४५ दिनको समय पाएको कार्यदलको अब केही सातामात्रै वाँकी छ ।

त्यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विष्टले साउन १ बाट श्रमिकको न्यूनत तबल बढ्ने पनि बताएका छन् । न्यूनतम पारिश्रमिक बृद्धिका लागि समिति गठन भएको र त्यसैको सिफारिसमा उनीहरुको तलव बृद्धि गर्ने गरी  निर्णय लिन थालिएको मन्त्री विष्टले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा सभापतिको भारत भ्रमणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध छैन–सरकारका प्रवक्ता

यौनधन्दामा चलाएको आरोपमा ठमेलबाट ५ विदेशी महिला पक्राउ

सम्बन्धित

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

हर्कराज राईको कडा अभिव्यक्ति: बालेन्द्र साहको राजीनामा माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com