काठमाडौं ,१७ फागुन । सरकार विस्तार र संविधान संशोधनका विषयमा छलफल गर्न बिहीबार वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच वार्ता हुने भएको छ । बुधबार सिंहदरबारमा बसेको वार्ता सकारात्मक भएको र त्यसलाई निश्कर्षमा पुर्याउन थप छलफल हुन लागेको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । सरकारमा ...